ताप्लेजुङ बाट झापाको बिर्तामोड तर्फ जादै गरेको बोलेरो दुर्घटना

इलाम :आज दिउसो इलामको रोङ गाँउपालिका ४ किटेनि स्थित मेची राजमार्ग ताप्लेजुङ बाट झापाको बिर्तामोड तर्फ जादै गरेको बोलेरो दुर्घटना हुँदा ११ जना घाईते भएका छन ।मे १ ज २४१९ नम्रको बोलेरो अनियन्त्रित भई सडक बाट २५ मिटर तल झर्दा गाडीका चालक सहित ११ जना घाईते भएा हुन ।
घाईते सैको झापाको बिएण्डसी अस्पतालमा उपचार भैरहेको छ ।

घटना स्थलमा पुगेर प्रहरी चौकी किटेनि प्रहरी चौकीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ घटना स्थल प्रहरी चौकी किटेनीबाट ५०० मिटर उत्तरमा पर्दछ ।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार