जागिर भन्दा तरकारी खेतीले दियो खुसी

गाउँका अधिकांश युवा कमाउन विदेश जाने क्रम बढेको बेला तानसेन १४ अर्गलीका निर्मल रानाले तकारी खेतीबाट डेढ लाख रुपियाँ आम्दानी गर्न सफल हुनुभएको छ ।

आफ्नै र भाडामा गरी १५ रोपनी जग्गामा व्यवसायिक तरकारी खेती सुरु गर्ननुभएको उहाले अहिले वार्षिक २२ लाख रुपियाँ बराबरको तरकारी विक्री गर्न सफल हुनुभएको हो ।

दुई बर्षदेखि व्यावसायकि तरकारी खेतीमा लाग्नुभएका रानाको बारीमा भएका तरकारी विरुवालाई डेढ महिनाअघि परेको असिनाले असर गरे पनि अहिले बोडी भिण्डी, करेला कांक्रा, खुर्सानी टमाटार लटरम्म फलेका छन् । गोरखापत्रमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार