आइतबार सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं : प्रादेशिक सरकारले आउँदो मुस्लिम धर्मालम्वीहरुको पर्व ईदको अवसरमा आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

प्रदेश २ मन्त्रिपरिषदको बैठकले मुस्लिम धर्मावलम्बीको महान पर्व इदको अवसरमा आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

सोही अवसरमा मुख्यमन्त्री लालबाबु राउतले इदको उपलक्ष्यमा सबैमा सुभकामना समेत दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार