हृदयविदारक दृश्य, विदेशबाट एकैदिन चार शव नेपाल आयो

काठमाडौं : त्रिभुवन विमानस्थलको आगमन कक्षबाट शुक्रबार बिहान ३ नेपाली श्रमिकका शव राखिएका कफिन निकालिए । कफिनमा शव थिए, भूपेन्द्र दर्लामी मगर, रामसिस मुखिया र दीपक श्रेष्ठका ।

कतारबाट ल्याइएका भूपेन्द्र र रामसिसको कफिन एकै चोटि निकालिएको थियो । साउदीबाट ल्इाइएको दीपकको शव रहेको कफिन भने अलि पछि निकालिएको कान्तिपुरमा समाचार छापिएको छ ।

दीपकसँगै पठाइएको जितेन्द्रप्रसाद कहरको शव बुझ्न भने साँझ मात्रै आफन्त विमानस्थल पुगे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार